१ पुस २०८२, मंगलबार | December 16, 2025

काठमाडौंमा मंगलबार १ हजार १७ नयाँ संक्रमित थपिए



काठमाडौं । देशभर कोरोना भाइरसका नयाँ संक्रमितको संख्या दिन दिनै बढिरहेको बेला मंगलबार केही घटेको देखिएको छ ।

यससँगै काठमाडौं उपत्यकामा पनि संक्रमितको संख्या केही घटेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार मंगबार काठमाडौं उपत्यकामा कोरोनाका १ हजार १७ जना संक्रमित थपिएका छन् ।

जसमध्ये काठमाडौंमा ७८३ जना, भक्तपुरमा ११८ जना र ललितपुरमा ११८ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ४ : ३४ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज