३ चैत्र २०८२, मंगलबार | March 17, 2026

काठमाडौंमा थपिए १६ सय ८४ नयाँ संक्रमित, अस्पतालहरुमा चाप बढ्न थाल्यो



काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेको छ । मंगलबार केही कमी देखिएपनि बुधबारको तथ्यांक अनुसार काठमाडौंको संक्रमण संख्या पुनः बढेको हो ।

उपत्यकामा बुधबार १६ सय ८४ जना नयाँ संक्रमित थपिएका छन् । काठमाडौंमा मात्रै१२ सय ९६ जना थपिएका छन् । यस्तै ललितपुर जिल्लामा २९३ जना र भक्तपुर जिल्लामा ९५ जना नयाँ संक्रमित थपिएका छन् ।

काठमाडौंमा संक्रमितहरु थपिएसँगै काठमाडौंका अस्पतालहरुमा समेत आइसोलेसन बेडको अभाव देखिने अवस्था सिर्जना भएको छ ।

अधिकांश संक्रमितहरु अहिले घरमै बसेपनि कुनै पनि संकटपूर्ण अवस्था आउने वित्तिकै अस्पताल जानुपर्ने भएका कारण काठमाडौंका कोरोना केन्द्रित अस्पतालहरुमा चाप बढ्ने स्वास्थ्यमन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ४ : ३८ बजे

रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका

आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहनुका साथै

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट