१ चैत्र २०८२, आइतबार | March 16, 2026

जति बढी परीक्षण, त्यति बढी संक्रमित; काठमाडौंमा थपिए २६७२ नयाँ संक्रमित



काठमाडौं । काठमाडौं उपत्यकामा शनिबार २ हजार ६७२ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा मात्रै २१ सय संक्रमित थपिएका छन् । भक्तपुरमा २०३ जना र ललितपुरमा ३६९ जना थपिएका छन् ।

काठमाडौंमा एक सातामै १० हजार भन्दा बढी व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भैसकेको छ ।

संक्रमितहरु बढेसँगै अस्पताल र अन्य आइसोलेसन केन्द्रहरु भरिँदै गएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संसदका समितिहरु, अदालत, सरकारी कार्यालयहरुलाई मिटिङ गोष्ठि, तालिमहरु नराख्न अनुरोध गरेको छ ।

यसैगरी, अवस्था झन चिन्ताजनक हुन थालेको भन्दै चाडवाडको समयमा जनस्वास्थ्य मापदण्डलाई पालना गर्न गराउन सबैलाई अनुरोध पनि गरेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ४ : ३४ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन