३ चैत्र २०८२, मंगलबार | March 17, 2026

काठमाडौंमा ५० हजार भन्दा बढी संक्रमित, आइतबार १ हजार ४१६ जनामा संक्रमण पुष्टि



काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार पनि कोरोना भाइरसका सबैभन्दा धेरै संक्रमित थपिएका छन् ।

उपत्यकामा आइतबार १ हजार ४१६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।

काठमाडौंमा ११ सय ४५ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरमा ११० जना र ललितपुरमा १६१ जनामा संक्रमण देखिएको छ ।

उपत्यकामा कुल संक्रमितको संख्या ५० हजार नाघिसकेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ४ : ३३ बजे

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८२र८३ को सुरुमा कुल सार्वजनिक

सि चिङफिङको पुस्तक जलाएको घटनामा दोषीलाई कारवाही गर्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पु(याउने किसिमको घटनामा

दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

बागलुङ । दादुराबाट प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका

दोहोरो अंकले बढ्यो नेप्से, १२ अर्ब तीन करोड ४४ बढीको कारोबार

काठमाडौं नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको

‘अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे

चितवन । अफ्रिकन स्वाइन फिभरका कारण जिल्लामा १२० वटा बङ्गुर