११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

रिक्सा चढाएर नेपाल ल्याईँदै गरेको खसी प्रहरी नियन्त्रणमा



बुटवल । रुपन्देही प्रहरीले रिक्सामा राखेर नेपाल ल्याईँदै गरेको खसी पक्राउ गरेको छ ।
बुधबार मध्यान्ह भन्सार छली चोरी पैठारी गरी खसी ओसारपोसार गर्दै गर्दा रूपन्देहीको मायादेबी गाउपालिका, मोतिपुरबाट ९ वटा खसी बरामद गरेको छ । प्रति ईकाइ मुल्य रू १२०००।– हजारका दरले १०८,०००।–पर्ने खसी सहित खसी ओसारपोसारमा प्रयोग भएका २ वटा अटो रिक्सा पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपालमा भारत वा तेस्रो मुलकबाट पशुपंछी आयात गर्दा मुल भन्सारबाट मात्र गर्नु पर्ने तथा अनिवार्य सिमा स्थित क्यारेन्टिनमा पशुपंछी जांच गरेर मात्र आयात गर्नु पर्ने कानुनी ब्यवस्था रहेको छ ।

 

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ११ : ०७ बजे

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

मणिमुकुन्द सेन पार्कमा ठडियो बिसे नगर्चीको सालिक

बुटवल । बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा बडामहाराज

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि