२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

भर्चुअल दशै शुभकामना उपयुक्त



बुटवल । कोभिड-१९ को महामारीको बेला भर्चुअल दशै शुभकामना उपयुक्त हुने एक कार्यक्रमका सहभागीहरुले बताएका छन ।

रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको ४ सय ४६ नियमित बैठकमा बोल्ने बक्ताहरुले कोभिड संक्रमण बढ्दै गएको बेला घरमै सिमित रहेर दशैतिहार जस्ता पर्वहरु मनाउनुपर्ने सुझाव दिएका छन ।

असत्यमाथि सत्यको विजय प्राप्त गरेको दिनका रुपमा हिन्दु धर्मावलम्बीहरुको महान चाड बडादशै, छठ पर्वलाई यो वर्ष सामान्य रुपमा मनाउन सके जोखिम कम हुने अध्यक्ष गोपाल ज्ञवालीले बताए ।

आफुभन्दा ठुलाबाट आशिर्वाद लिने परम्पराका रुपमा रहेको यो पर्वलाई भर्चुअल रुपमा मनाऔ । उनले भने।

कार्यक्रममा पुर्वअध्यक्ष नवीन श्रेष्ठ, निवर्तमान अध्यक्ष बालकृष्ण अर्याल, कोषाध्यक्ष निरज श्रेष्ठ, सदस्य केशव कुवरले शुभकामना दिएका थिए ।
यसैबिच क्लबले मदर क्लब जावलाखेल मन्जुश्री बिच भर्चुअल बैठक सम्पन्न भएको सचिव दिपक भट्टराईले बताए ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ८ : ११ बजे

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका

ग्यास, पेट्रोलियमको आपूर्ति सुनिश्चित गर्न मानवअधिकार आयोगद्वारा सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज

आजबाट आधा मूल्यमा आधा सिलिण्डर ग्यास वितरण सूरु

काठमाडौँ । नेपाल आयल निगमले आजबाट आधा सिलिन्डर (आधा ग्यास)

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले अनधिकृत

अध्यक्ष ओलीका पिताको अन्त्येष्टि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा