३ पुस २०८२, बिहिबार | December 18, 2025

काठमाडौंमा अहिलेसम्मकै धेरै ३१०७ जनामा कोरोना संक्रमण



काठमाडौं । काठमाडौं उपत्यकामा एकै दिनमा अहिलेसम्मकै सबैभन्दाा धेरै कोरोना संक्रमित थपिएकाछन् ।

देशभर २० हजार ११८ पीसीआर परीक्षण गर्दा ५ हजार ७४३ संक्रमति थपिएकोमा काठमाडौं उपत्यकाभित्र मात्रै ३ हजार १०७ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्रै २ हजार ३९१ नयाँ संक्रमित थपिएका छन् । यसैगरी ललितपुरमा ५४३ जना र भक्तपुरमा १७३ जनामा संक्रमण पुष्टि भएको छ ।

उपत्यकामा हालसम्म ६२ हजार ५८६ जनामा संक्रमण पुष्टि भैसकेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ४ : ४१ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन