४ पुस २०८२, शुक्रबार | December 19, 2025

‘जुनमा हेरुँ तिमीलाई’ मा राजेश हमालको अभिनय



काठमाडौं । नेपाली चलचित्रका सदाबहार चर्चित नायक राजेश हमाल अभिनित ‘जुनमा हेरुँ तिमी’लाई नामक म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक इन्द्रजित मिजारको स्वरमा रहेको ‘जुनमा हेरूँ तिमीलाई’ को शब्द गोपाल लोहारको रहेको छ । लोहार नेपाली मुलका भुटानी नागरिक हुन, जो अहिले अमेरिकामा बसेर आफ्नो संगीत यात्रा अघि बढाइरहेका छन् ।

वरिष्ठ संगीतकार सुरेश अधिकारीको संगीत रहेको गीतको संगीत संयोजन चन्द सिंहले गरेका छन् ।

गायक इन्द्रजित मिजारले यसअघि अब यो बाटो मेरो हो बोलको गीत २७ वर्ष अघि गाएका थिए । देउता चलचित्रको सो गीतमा अभिनय पनि फिल्मका नायक राजेश हमालले नै गरेका थिए ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहिबार  ४ : ५० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको