१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

टीका लगाउने शुभ साइत बिहान १०:१९ मा विदेशमा कति बजे ? (सुचिसहित)



काठमाडौं । नेपालीहरुको महान चाड विजयादशमीको आज मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ ।

अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले विभिन्न देशमा टिकाको उत्तम साईत सावर्जनिक गरेको छ ।  सोमबार परेको बिजयादशमिको अवसरका टिकाको उत्तम साईत सार्वजनिक गरिएको हो ।

अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा. माधव भट्टराईका अनुसार नेपालमा यो बर्ष टिकाको उत्तम साईत विहान १० बजेर १९ मिनेटमा रहेको छ ।

समितिका सदस्य सचिव सन्तोष बशिष्ठका अनुसार टिकाको साईत विहनन १०:१९ मा भए पनि माता दुर्गा भवानी को प्रसादको रुपमा दिनभरि नै लगाउ सकिन्छ ।

हेरौ कुन देशमा कतिबजे उत्तम साईत ।

 

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  ७ : ०८ बजे

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको मंगलबार उपचारका

एमबीएस प्रश्नपत्र आउट प्रकरण : थप दुई पक्राउ, पक्राउ पर्ने संख्या चार पुग्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध