७ आश्विन २०८३, बुधबार | September 23, 2026

बुटवल ८ का ५५ वर्षीय कोरोना संक्रमितको कोरोना बिशेष अस्पतालमा मृत्यु



बुटवल । बुटवलमा थप १ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार गत कार्तिक १ गते संक्रमिण पुष्टि भएर कोरोना बिशेष अस्पताल भर्ना भएका बुटवल ८ का ५५ वर्षिय पुरुषको मृत्यु भएको हो ।

गत कार्तिक १ गते स्वास्थ्यमा समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल पुगेका उनीमा कोरोना पुष्टि भएलगत्तै कोरोना बिशेष अस्पताल पठाईएको थियो । उपचारको सबै बिधि अपनाउँदा पनि बचाउन नसकिएको प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताए ।

उनीमा यस अघिनै उच्च रक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ । आज मृत्यु भएसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या ७२ पुगेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  १० : १० बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११