८ बैशाख २०८१, शनिबार | April 20, 2024

बाँकेमा कोरोनाका थप एक संक्रमितको मृत्यु



नेपालगन्ज । बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालगन्ज उपमहानरपालिका वडा नं. २० राँझाकी ६० वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या भएपछि कात्तिक ८ गते मेडिकल कलेजमा भर्ना भएकी ति महिलालाई त्यहिदिन कोरोना पुष्टि भएको थियो ।

त्यसपछि आइसोलेसन वार्डमा राखेर सबैखाले सपोर्टिभ उपचारविधी अपनाउँदा अपनाउँदै उनको शनिबार साँझ ५:३० बजे मृत्यु भएको जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले जनाएको छ ।

मृतक महिला मधुमेहको बिरामी थिइन ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ८ : ०५ बजे

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन