७ आश्विन २०८३, बुधबार | September 23, 2026

बुटवल र नेपालगन्जमा थप दुई जना कोरोना संक्रमितको मृत्यु



बुटवल । बुटवल र नेपालगन्जमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका वडा नं. ११ का ५२ वर्षीय पुरूषको कोरोना बिषेश अस्पतालमा दिउँसो २ बजेर ९ मिनेटमा मृत्यु भएको छ ।

यही कात्तिक ६ गत  कोरोना पोजेटिभ पुष्टि भएपछि सोही दिन कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए ।

यसैगरी नेपालगन्ज मेडिकल कलेजमा शनिबार कोरोना पोजेटिभ पुष्टि भएका ४० वर्षीय पुरूषको आइतबार ५ बजेर ३० मिनेटमा मृत्यु भएको छ ।

बाँकेको खजुरा गाउँपालिका वडा नं. ३ निवासी ति पुरूषलाई यसअघि कुनै पनि रोग थिएन ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ६ : २९ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११