७ आश्विन २०८३, बुधबार | September 23, 2026

घुस मागेको आरोपमा दुई प्रहरी पक्राउ



जनकपुर । सेवाग्राहीबाट घुस लिएको आरोपमा प्रदेश नम्बर २ मा नेपाल प्रहरीका सई र सशस्त्र प्रहरीका जवान पक्राउ परेका छन् ।

यसरी पक्राउ पर्नेहरुमा सप्तरीका प्रहरी नायब निरीक्षक (सई) सिकन्दर प्रसाद कानु र महोत्तरीका सशस्त्र प्रहरी जवान उमेश चौहान रहेका छन् ।

सप्तरीको इलाका प्रहरी कार्यालय तिलाठीमा कार्यरत सई कानु ५० हजार घुससहित पक्राउ परेका हुन् भने महोत्तरीको गौशाला नगरपालिका रामनगरस्थित सशस्त्र प्रहरी बल, सुरक्षा बेस क्याम्पमा कार्यरत चौहानलाई करिब १८ हजार रुपैयाँसहित पक्राउ गरिएको हो ।

उनीहरु दुबै घुस लिएको आरोपमा रङ्गेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले जनाएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ८ : ५३ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई