१ चैत्र २०८२, आइतबार | March 15, 2026

सवारी दुर्घटनामा छोराको मृत्यु , बाबु घाइते



चितवन । भरतपुरमा भएको सवारी दुर्घटनामा आज एकको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आइतबार अपरान्ह पौने ३ बजे भरतपुर महानगरपालिका १२ स्थित मिलनचोकमा ग्याँस बुलेटमा मोटरसाइकल ठोक्किदा मोटरसाइकल पछाडि सवार राप्ती नगरपालिका ५ बस्ने २४ वर्षिय मनोज सुनारको मृत्यु भएको हो ।

मोटरसाइकल चालक ४८ बर्षिय खडक बहादुर सुनार घाइते भएका छन । मृत्यु हुने छोरा र घाइते हुने बाबु रहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

थापाका अनुसार पुर्वपश्चिम लोकमार्ग अन्तर्गत टाँडी बाट भरतपुरतर्फ आउँदै गरेको नम्बरको ग्यास बुलेटमा सोही दिशाबाट आउँदै गरेको ना ४२ प ९७१५ नम्बरको मोटरसाइकलले ओभर टेक गर्ने क्रममा NL01AB9235 नम्बरको ग्यास बुलेटको बिच भागमा ठोकिदा दुर्घटना भएको हो । बुलेट चालक राजु कुमार थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ८ : ५५ बजे

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत

काठमाडौं । सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठलाई

गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस

काठमाडौं । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यका लागि सिफारिस

नेकपाले समानुपातिकतर्फ ९ सांसदको नाम आयोगमा पठायो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित हुने

चार दशमलव ४५ अङ्कले बढ्यो नेप्से

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज

राप्रपाले टुंग्यायो समानुपातिकतर्फका ४ सांसदको नाम

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभाको समानुपातिकतर्फका चार जना