१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

राप्रपाले टुंग्यायो समानुपातिकतर्फका ४ सांसदको नाम



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभाको समानुपातिकतर्फका चार जना सांसदको नाम सिफारिस गरेको छ।

आइतबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले समानुपातिकतर्फ चार जनाको नाम चयन गरेको हो । निर्वाचनमा राप्रपाले समानुपातिकमा चार सिट हात पारेको थियो भने प्रत्यक्षमा एक सिट मात्र जितेको थियो ।

पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार खसआर्य पुरुषतर्फ महोत्तरीका भरत गिरी, मुस्लिम पुरुषतर्फ रुपन्देहीका ताहिर अली, खसआर्य महिलातर्फ झापाकी खुस्बु ओली र जनजाति महिलातर्फ धादिङकी सरस्वती लामाको नाम सिफारिस गरिएको छ। पार्टीले उक्त नामावली निर्वाचन आयोगमा पठाइसकेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ४ : ०५ बजे

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक

राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख निर्वाचन

गृहमन्त्री गुरुङ सुनसरी जाँदै

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जाने भएका छन्

प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन

आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जलगायत क्षेत्रमा हालै