१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

कोरोना संक्रमणका कारण पर्सामा एक जनाको मृत्यु



वीरगञ्ज । पर्साका एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

पर्साको धोबिनी गाउँपालिका ४ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

ती पुरुषको उपचारको क्रममा सोमबार अपरान्ह साढे ४ बजे नारायणी अस्पतालमा मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिए ।

श्वासप्रश्वासमा समस्या तथा उच्च ज्वरो आएपछि अस्पतालमा सोमबार दिउँसो उपचारको लागि आएका ती पुरुषको उपचारकै क्रममा मृत्यु भएको चौरसियाले बताए ।

निमोनियाले समेत ग्रसित रहेका उनको स्वाब संकलन गरि अस्पतालमै जिन एक्सपर्ट विधिबाट परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ८ : ३८ बजे

जापान जाने विद्यार्थीलाई लक्षित निःशुल्क सुशी तालिम

बुटवल । जापान जाने तयारीमा रहेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै

सदनमा देखिने छन् अधिकांश नयाँ विधायक

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा आज पद तथा गोपनीयताको शपथ लिने

लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा उत्कृष्ट

बुटवल । यहाँको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल सेवा तथा सुविधाका

जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति

काठमाडौँ । नेपाल बार एसोसिएसनले गत भदौ २३ र २४

मातृभाषामा शपथ खाने साँसदहरुको संख्या ६३ पुग्यो

काठमाडौं । संघीय संसद अन्तर्गत नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरु मध्य ६३