३० माघ २०८१, बुधबार | February 12, 2025

कोरोना संक्रमणका कारण पर्सामा एक जनाको मृत्यु



वीरगञ्ज । पर्साका एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

पर्साको धोबिनी गाउँपालिका ४ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

ती पुरुषको उपचारको क्रममा सोमबार अपरान्ह साढे ४ बजे नारायणी अस्पतालमा मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिए ।

श्वासप्रश्वासमा समस्या तथा उच्च ज्वरो आएपछि अस्पतालमा सोमबार दिउँसो उपचारको लागि आएका ती पुरुषको उपचारकै क्रममा मृत्यु भएको चौरसियाले बताए ।

निमोनियाले समेत ग्रसित रहेका उनको स्वाब संकलन गरि अस्पतालमै जिन एक्सपर्ट विधिबाट परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ८ : ३८ बजे

ग्यास उद्योगीको आन्दोलन १५ दिनका लागि स्थगित स्थगन

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले विभिन्न माग राखेर

जनयुद्ध दिवसमा खजुरा गाउँपालिकाले दियो सार्वजनिक बिदा

खजुरा । तत्कालिन माओवादीले थालेको जनयुद्ध दिवसको दिन पारेर बाँकेको

चिकित्सा शिक्षा आयोगको बैठक : मेडिकल कलेजमा विदेशी विद्यार्थीको सङ्ख्या बढाउन छलफल

काठमाडौँ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज

अष्ट्रेलियाको सात सहरमा नेपथ्य

काठमाडौं । नेपथ्यले अष्ट्रेलियाको श्रृंखलावद्ध साँगीतिक यात्रा गर्ने भएको छ।

प्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको