७ आश्विन २०८३, बुधबार | September 23, 2026

२४ घण्टामा बाँकेमा गयो २ जना कोरोना संक्रमितको ज्यान, २० वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु



नेपालगन्ज । उपचारका क्रममा लमही-८ का ६४ वर्षीय पुरुषको मृत्यु भएको २४ घण्टा नबित्दै बाँकेमा दाङको तुलसीपुरकाट उपचारका लागि बाँके पुगेकी २० वर्षीया कोरोना संक्रमित महिलाको क्रममा आज दिउँसो ३:२० बजे मृत्यु भएको छ । ।

स्वास्थ्यमा समस्या देखिएपछि नेपालगन्ज मेडिकल कलेज कोहलपुर भर्ना भएकी ती महिलामा १८ गते नै कोरोना संक्रमण पुष्टि भएको थियो । तुलसीपुर-१० दाङकी ती महिलालाई उपचारका क्रममा अक्सिजन, एसन्टवायोटिक लगायतको उपचार बिधि अपनाइृएपनि बचाउन नसकिएको बाँके कोभिड १९ बिपद ब्यवस्थापन केन्द्रका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले बताए ।

कार्तिक १६ गते प्रसुती सेवाको लागि अस्पताल भर्ना भएर १७ गते डेलिभरी भएको , डेलिभरी पश्चात स्वास्थ्यमा समस्या देखिएपछि श्वाव संकलन गरी परीक्षण गर्दा उनमा कार्तिक १८ गते कोभिड १९ पोजिटिभ पुष्टी भएको थियो ।

आज मृत्यु भएसँगै बाँकेमा अन्य जिल्लाबाट उपचारका क्रममा बाँके पुगेर मृत्यु हुनेको संख्या २५ पुगेको छ । बिहिबार राती ९ बजे पनि दाङ लमहीका एकजना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ४ : ४८ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई