१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

अमेरीकाले नेपाली सेनालाई दियो बाढी तथा जल उत्पन्न प्रकोपमा उपयोगी सामाग्री



काठमाडौं। अमेरिकाले नेपाली सेनालाई सहयोगस्वरूप बाढी तथा जलउत्पन्न प्रकोपका लागि उपयोगी हुने सामाग्री प्रदान गरेको छ । गौचरस्थित नेपाली सेनाको ब्यारेकमा आज एक कार्यक्रमबा बीच नेपाली सेनालाई ६ वटा र्‍याफ्ट बोट्स र चार वटा मिस्ट्रल र्‍याफ्ट उपलब्ध गराएको हो।

अमेरिकाका सैनिक सहचारी जोन म्याट सोभा र ओडिसी चिफ माइकल पी. ह्वाइटले नेपाली सेनाका महासेनानी राजेन्द्रमणि गिरीलाई ती सामग्री हस्तान्तरण गरेका थिए।

अमेरीकाले उपलब्ध गराएको सामग्रीहरू बाढी र डुबानजस्ता जल उत्पन्न विपद्का समयमा उद्धार तथा राहत कार्यमा बहुउपयोगी हुने नेपाली सेनाले विश्वास लिएको छ ।

 

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ९ : १९ बजे

सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति

काठमाडौँ । सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति भएको

स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोड बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष

काठमाडौँ । नेपाल टेलिभिजन (हाल, सार्वजनिक सेवा प्रसारण संस्था) को

एमाले उपाध्यक्ष पौडेललाई साधारण तारेखमा छाड्न आदेश

काठमाडौँ । विशेष अदालतले नेपाली कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष

खजुरा क्यान्सर अस्पतालमा आजबाट लिक्विड अक्सिजन प्लान्ट संचालनमा

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा

खजुरा क्यान्सर अस्पतालका बिग्रेका उपकरणहरु राष्ट्रिय आविस्कार केन्द्रले मरमत गरिदिने

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल