२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

बाजुरामा भीरबाट लडेर एकजनाको मृत्यु



बाजुरा । बाजुरा बडिमालिका नगरपालिका ९ मा एकजना भीरबाट लडेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा बडिमालिका नगरपालिका ९ बस्ने शेरबहादुर बडुवाल रहेको स्थानीय बासिन्दाले बताएका छन् ।

बडुवालको बडिमालिका ९ मा रहेको भेरे भिडमा लडेर मृत्यु भएको हो । उनि आइतवार राति १० बजे राप्क बजारबाट फडिल्ला घर गएको स्थाननीयले बताएका छन् ।

स्थनीयका अनुसार अत्याधिक मदिरा सेवन गरेर उनी भिरको बाटो गएका थिए । बाटोमा सोमबार बिहान मोवाइल झोला टोपी फेला पारेका थिए ।

शेर बहादुरको सामान रहेको जानकारी भएपछि उनलाई भिरमा खोज्दा लडेर मृत्यु भएको फेला पारेको आफन्तले बताएका छन ।

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  १ : ४७ बजे

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका

ग्यास, पेट्रोलियमको आपूर्ति सुनिश्चित गर्न मानवअधिकार आयोगद्वारा सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज