२ चैत्र २०८२, सोमबार | March 16, 2026

चन्द्रागिरी हिल्सले आईपीओ निष्काशन गर्ने, धितोपत्र बोर्डले दियो अनुमति



काठमाडौ । चन्द्रागिरी हिल्सले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले चन्द्रागिरी हिल्सलाई कार्तिक २८ गते अनुमति दिएको हो ।

कम्पनीले स्थानिय र सर्वसाधारणको लागि १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको १८ लाख ४० हजार ९१० कित्ता शेयर निष्काशन गर्ने भएको छ । यो जारी पूँजीको १२ प्रतिशत हो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोवल आइएमई रहेको छ । आइपीओे निष्काशनका लागि अनुमति माग्दै कम्पनी जेठ २५ गते बोर्ड पुगेको थियो ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहिबार  ७ : १० बजे

राष्ट्रियसभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा वृद्धि गर्न माग

काठमाडौं । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता

सुर्खेत । बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५

दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

कर्णाली । सुर्खेतको गुर्भाकोट नगरपालिका-११ पिप्ले गाउँकी माया कठायत दुई