२० भदौ २०८३, शनिबार | September 6, 2026

‘खै ! कुरा बुझेको ?’ डिस होमको रियालिटी टिभीबाट



काठमाडौं । सामाजिक पारिवारिक हाँस्य टेलिसिनेमा ‘खै ! कुरा बुझेको ?’ डिस होमको रियालिटी टिभीबाट हेर्न सकिने भएको छ । डिस होमको रियालिटी टिभीबाट प्रत्येक बुधवार राति ८ः३० बजे टेलिसिनेमा प्रसारण हुने सिनेमाका निर्देशक समिर जोसीले जानकारी दिए।

संचारकर्मी तथा सिने निर्देशक समिर जोशीको लेखन तथा निर्देशन तथा विणभ क्रियसन र स्वस्तिक सिने आर्टसको प्रस्तुति हाँस्य पारिवारिक टेलिसिनेमा ‘ खै कुरा बुझेको ?’ कलाकारमा शितल केसी ,श्याम राई , युगज्योति क्रियासिल,अस्मिता बस्नेत ,निशा पाख्रिन , सबिता खडका ,सुस्मिता कबिता न्यौपाने ,दिपेश बन्जारा ,सागर गिरि ,सागर बस्नेत र समिर जोशी रहेको छ ।

शृंखला निर्देशक बाणी पोखरेल रहेको उक्त टेलिसिनेमाको छायांकन दिलीप बिष्ट,सम्पादन सुनिल श्रेष्ठको रहेको छ ।

 

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  १० : ०६ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ३८ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

नेपाल भारत सीमानाकामा मनाइयो मानव बेचबिखन विरुद्धको २० औ राष्ट्रिय दिवस

नेपालगन्ज । “प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखनरहित राष्ट्र्

अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी

त्रिशूली । भोटेकोशी बाढीले धेरै परिवारको खुसी खोस्यो । बाढीमा

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौँ । नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा