२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

बुटवलको मध्य सडकमा टिपरको ठक्करबाट एकजनाको मृत्यु



बुटवल । बुटवलमा टिप्परको ठक्करबाट एकजना मोटरसाईकल चालकको मृत्यु भएको छ । मध्यान्ह ३ः३० बजे टिप्परको ठक्करबाट घाईते भएका पाल्पा निस्दी गाँउपालिका ३ का मानबहादुर सोतीको उपचारका क्रममा मृत्यु भएको हो ।

बुटवल राजमार्ग चौराहाबाट बुटवल बसपार्क जाँदै गरेको लु ११ प ४२१६ नम्बरको मोटरसाईललाई सोहि दिशाबाट आउँदै गरेको लु २ ख १९०५ नम्बरको टिप्परले बसपार्क नजिकै ठक्कर दिँदा सोती गम्भीर घाईते भएका थिए । घाईते सोतीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने टिप्पर र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता नायव प्रहरी उपरिक्षक खड्कबहादुर खत्रीले बताए ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ५ : ४७ बजे

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका

ग्यास, पेट्रोलियमको आपूर्ति सुनिश्चित गर्न मानवअधिकार आयोगद्वारा सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज