१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

नेकपा अध्यक्ष प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता



काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग  नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले भेट गरेकी छिन् ।

राजदूत यान्छीले सोमबार बिहान अध्यक्ष प्रचण्डको निवास खुमलटार पुगेर भेटवार्ता गरेकी हुन् ।

सत्तारूढ पार्टीभित्र चलेको चरम अन्तर्संघर्षकै बीचमा राजदूत यान्छीले सो पार्टीका दुई शिर्ष नेतृत्वसँग गरेको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यसअघि उनले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी थिइन ।

चीनबाट स्टेट काउन्सिलर  एपरवं रक्षामन्त्री जनरल वेई फेङहेको केहीदिनभित्रै नेपालको उच्चस्तरीय भ्रमण हुन लागेको छ ।

भ्रमणको सफलता नेकपाभित्रको विवाद व्यवस्थापनमा समेत झल्किने प्रष्टै छ । त्यसैले पनि राजदूत यान्छीको दौडधुप बढेको बुझ्नसकिन्छ ।

नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच उच्चस्तरको भाइचारा सम्बन्ध रहेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ११ : ४२ बजे

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा

सर्लाहीमा मतदान अधिकृतको मृत्यु

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका

रूपन्देहीमा निर्वाचनको तयारी पूरा

बुटवल । जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको

निर्वाचनमा खटिने कर्मचारीले कस्तो आचरण पालना गर्नुपर्छ ?

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था

मतदाताहरु मतदान गर्न ‘पहाडघर’ फर्केपछि सुनसान बन्दै बुटवल (फोटोफिचर)

बुटवल । निर्वाचनको दिन नजिकिएसँगै पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र