३० जेष्ठ २०८३, शनिबार | June 14, 2026

ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा लागेको आगलागी नियन्त्रणमा



काठमाडौं । ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा मंगलबार दिउँसो आगलागी नियन्त्रणमा आएको छ ।

दिउँसो करिब पौने ४ बजेतिर आगलागीले दाउरा थकालीको सम्पूर्ण भाग नस्ट गरेको छ । यद्यपी, समयमै दमकलसहितको उद्दार कार्यभएका कारण आगो नियन्त्रणमा आएको हो । आगलागी सुरु भएको हो । आगलागीमा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

अहिलेसम्म आगलागीको कारण खुल्न सकेको छैन । क्षतिको विवरण पनि आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  ४ : २६ बजे

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न तोकिएको समयसीमाभित्र

अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

काठमाडौँ । सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का

पाल्पामा ८४२ एचआइभी सङ्क्रमित : नियमित औषधि सेवन गर्ने ३५४ जना

तानसेन । जिल्लामा हालसम्म ८४२ जना ह्युमन इम्युनोडेफिसिएन्सी भाइरस (एचआइभी)

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६