२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

पश्चिमाञ्चल यातायात समितिद्धारा मजदुर बीमाको ३ लाख मृतकको परिवारलाई प्रदान



बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समितिले मजदुर वीमा वाफतको ३ लाख रुपैया मृतकको परिवारलाई प्रदान प्रदान गरेको छ ।

समितिमा आवद्ध ट्रक व्यवसायीका चालक र सहचालकको मृत्य हुदाँ परिवारलाई राहत होस भनी समितिले लगानी गरि जनही ३ लाख बरावरको मजदुर बीमा गरि दिने व्यवस्था मिलाएको छ ।

ना २ ख ८४८१ नम्बर ट्रकका चालक पूर्ण बहादुर भुर्जेलकोे गत माघ १४ गते रुपन्देहीको धकधईमा दूर्घटनामा परि ज्यान गएको थियो ।
चालक भुर्जेलको ज्यान गएकोमा परिवारलाई राहात हुने गरि समितिले गरिदिएको बीमा रकम प्राप्त भएको ३ लाखको चेक बुधवार एक समारोहका बीच निजकी श्रीमती सुनिता भुर्जेललाई प्रदान गरिएको हो ।

समितिले आफ्ना व्यावसायीका मजदुरको सवारी चलाउदा दूर्घटनामा परि मृत्यु हुदाँ राहत स्वरुप ३ लाख रुपैयाँ पाउने गरि गरिएको बीमा बापतको रकम प्रदान गरिएको समितिका अध्यक्ष यम प्रसाद पाडेले बताए ।

बीमा रकम हस्तान्त्ररण कार्यक्रममा वरिष्ठ उपाध्यक्ष प्रताब बहादुर कार्की महासचिव जीत बहादुर भाट, कोषाध्यक्ष हरि रिमाल लगायतको उपस्थित रहेको थियो ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ६ : ०२ बजे

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका

ग्यास, पेट्रोलियमको आपूर्ति सुनिश्चित गर्न मानवअधिकार आयोगद्वारा सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज