३ चैत्र २०८२, मंगलबार | March 17, 2026

बुटवल ७ की एकजना कोरोना संक्रमित महिलाको कोरोना बिशेष अस्पतालमा मृत्यु



बुटवल । बुटवल स्थित कोरोना बिशेष अस्पतालमा उपचाररत बुटवल ७ की एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

मंसिर १३ गते अस्पताल भर्ना भएकी ५३ वर्षीय महिलाको मध्यराती २ः१५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । स्वास्थ्यमा समस्या आएपछि अस्पताल मंसिर ११ गते अस्पताल पुगेकी उनीमा ११ गते नै कोरोना संक्रमण पुष्टि भएको थियो । उनी पहिले देखि नै मधुमेहको बिरामी रहेको समेत डा. गौतमले बताए ।

आज मृत्यु भएसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२० पुगेको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ८ : ४१ बजे

क्यान्सर परीक्षण गर्न काठमाडौं महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ । पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल

अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस गेराल्ड आर

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

पोखरा । नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन