९ चैत्र २०८१, शनिबार | March 22, 2025

बुटवल ७ की एकजना कोरोना संक्रमित महिलाको कोरोना बिशेष अस्पतालमा मृत्यु



बुटवल । बुटवल स्थित कोरोना बिशेष अस्पतालमा उपचाररत बुटवल ७ की एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

मंसिर १३ गते अस्पताल भर्ना भएकी ५३ वर्षीय महिलाको मध्यराती २ः१५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । स्वास्थ्यमा समस्या आएपछि अस्पताल मंसिर ११ गते अस्पताल पुगेकी उनीमा ११ गते नै कोरोना संक्रमण पुष्टि भएको थियो । उनी पहिले देखि नै मधुमेहको बिरामी रहेको समेत डा. गौतमले बताए ।

आज मृत्यु भएसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२० पुगेको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ८ : ४१ बजे

देशलाई अस्थिरतातर्फ धकेल्ने षडयन्त्र भइरहेको छ : देव गुरुङ

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देव गुरुङले

अख्तियारमा गरिने नियुक्ति प्रक्रिया परिवर्तन गर्नुपर्नेमा जोड

तनहुँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अख्तियार दुरूपयोग अनुसन्धान

देश र संसार बुझ्न कविता प्रभावशाली माध्यम हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समाज विकासमा भाषा, कला र

माओवादी केन्द्रप्रति जनताको विश्वास बढेको छ : प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री