९ चैत्र २०८२, सोमबार | March 23, 2026

बृहत्तर लुम्बिनीको विकास गर्न महाऋषि कपिलमुनिको तपोस्थल खोजी गर्न आवश्यक



कपिलबस्तु । राज्यले बृहत्तर लुम्बिनी बिकास योजना अगाडी बढाउन थालेको बेला लुम्बिनी बिकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी ( भिक्षु मेत्तेय ) ले महाऋषि कपिलमुनिको तपोस्थल खोजी गर्नु पर्ने बताएका छन ।

कपिलबस्तुको बाणगंगा नगरपालिकाको कपिलधाम स्थित बुद्धप्रतिमा अनावरण तथा ध्यानकेन्द्रको उदघाटन समारोहलाई सम्बोद्धन गर्दै उनले महाऋषि कपिलमुनिको तपोस्थल पुगेर प्रेरणा लिई महामानव बुद्धले बुद्धत्व प्राप्तीको बाटो अंगीकार गरेको ऐतिहासिक ठाँउको खोजी तथा अनुसन्धान गर्नु आवश्यक रहेको बताएका हुन् ।

उनले तिलौराकोट दरबार प्रमाणित भई गुरुयोजना निर्माणको चरणमा पुगेको हुदा कपिलमुनि तपोस्थल पत्ता लगाई बृहत्तर लुम्बिनी बिकास सँग जोडेर कपिलधाम पर्यटकीय स्थल बनाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा लुम्बिनी बिकास कोषका योजना शाखा प्रमुख सरोज भट्टराई ,कपिलधाम ब्यवस्थापन समिती अध्यक्ष शंकरप्रसाद आचार्य लगायतले बुद्धको महिमाका बारेमा धारणा राखेका थिए ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ८ : ३३ बजे

रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’ मा मङ्गलबार सुनुवाइ हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित

इरान र अमेरिकाबीचको वार्ता सकारात्मक : अमेरिकाबाट ५ दिनका लागि आक्रमण स्थगित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्धको आक्रमणलाई ५

सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार

काठमाडौं । सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी