१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

बृहत्तर लुम्बिनीको विकास गर्न महाऋषि कपिलमुनिको तपोस्थल खोजी गर्न आवश्यक



कपिलबस्तु । राज्यले बृहत्तर लुम्बिनी बिकास योजना अगाडी बढाउन थालेको बेला लुम्बिनी बिकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी ( भिक्षु मेत्तेय ) ले महाऋषि कपिलमुनिको तपोस्थल खोजी गर्नु पर्ने बताएका छन ।

कपिलबस्तुको बाणगंगा नगरपालिकाको कपिलधाम स्थित बुद्धप्रतिमा अनावरण तथा ध्यानकेन्द्रको उदघाटन समारोहलाई सम्बोद्धन गर्दै उनले महाऋषि कपिलमुनिको तपोस्थल पुगेर प्रेरणा लिई महामानव बुद्धले बुद्धत्व प्राप्तीको बाटो अंगीकार गरेको ऐतिहासिक ठाँउको खोजी तथा अनुसन्धान गर्नु आवश्यक रहेको बताएका हुन् ।

उनले तिलौराकोट दरबार प्रमाणित भई गुरुयोजना निर्माणको चरणमा पुगेको हुदा कपिलमुनि तपोस्थल पत्ता लगाई बृहत्तर लुम्बिनी बिकास सँग जोडेर कपिलधाम पर्यटकीय स्थल बनाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा लुम्बिनी बिकास कोषका योजना शाखा प्रमुख सरोज भट्टराई ,कपिलधाम ब्यवस्थापन समिती अध्यक्ष शंकरप्रसाद आचार्य लगायतले बुद्धको महिमाका बारेमा धारणा राखेका थिए ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ८ : ३३ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना