३ चैत्र २०८२, मंगलबार | March 17, 2026

तरकारी बोकेको गाडी दुर्घटना हुदा दुईजनाको मृत्यु



काठमाडौं । इलामको फाकफोकथुम गाउँपालिका-५ लुम्देको थुम्कीडाँडामा पिकअप दुर्घटना हुदा दुईजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार माई नगरपालिका-९ बोरूङका दिनेश लिम्बू र इलाम नगरपालिका वडा नम्बर-११ सोयाकका नवीन बुलुनको मृत्यु भएको हो ।

उनीहरू सवार को. २ च १५ नम्बरको पिकअप तरकारी बोकेर लुम्देबाट गएराति माई नगरपालिकातर्फ फर्किँदै थियो ।

दुर्घटनामा माई नगरपालिका-१ का विकास तामाङ गम्भीर घाइते भएका छन्। उनलाई उपचारको लागि इलाम अस्पताल ल्याइएको छ ।

अनियन्त्रित भएर सवारी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ७ : १९ बजे

दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

बागलुङ । दादुराबाट प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका

दोहोरो अंकले बढ्यो नेप्से, १२ अर्ब तीन करोड ४४ बढीको कारोबार

काठमाडौं नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको

‘अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे

चितवन । अफ्रिकन स्वाइन फिभरका कारण जिल्लामा १२० वटा बङ्गुर

जनताको आशा र विश्वास कायम राख्न आफ्ना सांसदहरुलाई रास्वपा उपसभापतिको आग्रह

पाटन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले जनताको

क्यान्सर परीक्षण गर्न काठमाडौं महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण