७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

लुम्बिनी प्रदेशको स्थायी राजधानी अन्तराष्ट्रिय स्तरमै नमूना बनाउन चाहान्छौं : मुख्यमन्त्री पोखरेल



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको स्थायी मुकाम अन्तराष्ट्रिय स्तरमै चर्चा कमाउने गरि संरचना निर्माण गर्न थालिएको बताए ।

दाङ देउखुरी स्थित राप्ती गाउँपालिकाको दोलई खोलामा निर्माण हुन लागेको पुल सिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने‘ नेपालमा मात्रै होइन्, अन्तराष्ट्रिय स्तरमै सुन्दर राजधानी लुम्बिनी प्रदेशको छ, भन्ने बनाउन चाहान्छौं ।’

प्रदेशको स्थायी राजधानीकालागि गुरुयोजना बनाएर ब्यबस्थित सहर बनाउने तयारी थालिएको भन्दै यहाँका स्थानीय त्यसमा पूर्ण सहयोग गर्नुपर्ने समेत उनले बताए ।

गुरु योजना निर्माण भएपनि विकास सबै गुरुयोजनाले नै गर्ने भन्दै सडक, पुल, तटबन्ध बनाउने विषयमा कुनै चिन्ता नहुँने समेत उनको भनाई थियो ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ४ : ५६ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल