७ आश्विन २०८३, बुधबार | September 23, 2026

१८ जिल्लाका सीडीओसहित सहसचिव र उपसचिवकोे सरुवा



काठमाडौं । गृह मन्त्रालयलले १८ जना प्रमुख जिल्ला अधिकारी सहित सहसचिव तथा उपसचिवको सरुवा गरेको छ।

ललितपुर, धनकुटा, महोत्तरी, गुल्मी, रामेछाप, भोजपुर, खोटाङ, डोल्पा, मुगु, पाँचथर र तेह्रथुम जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् भने केहि सहसचिव तथा उपसचिवहरुको पदस्थापन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रिस्तरीय निर्णय गर्दै गृहमन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सहसचिव र उपसचिवको सरुवा तथा पदस्थापन गरेको हो ।

गुल्मीका भरत कुमार शर्मालाई गृहमन्त्रालय तानिएको छ भने रामेछापबाट रुद्रा देबी शर्मालाई गुल्मी सरुवा गरिएको छ । ललितपुरमा ढुण्डिप्रसाद निरौलालाई प्रमुख जिल्ला अधिकारी बनाएर सरुवा गरिएको छ । यसअघि उनी गृह मन्त्रालयमा कार्यरत थिए।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ३ : ३३ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई