२१ आश्विन २०८३, बुधबार | October 7, 2026

खुमलटारबाट सिधै ‘बादल’ भेटन मन्त्री निवास पुगे प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली माथि पार्टी निर्णय मान्न र अध्यादेश फिर्ता गर्न चौतर्फी दवाव बढेपछि ओली आफै सम्बादका लागि दौडाहा सुरु गरेका छन् । आज बिहनै ब्रेकफाष्ट वार्ताका लागि प्रचण्ड भेट्न खुमलटार पुगेका थिए भने खुमलटारबाट सिधै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ भेट्न मन्त्रीनिवास पुल्चोक पुगेका छन् ।

खुमलटारमा करिव २ घण्टा बिताएका ओलीले गृहमन्त्री थापालाई भेट्न मन्त्री निवास पुल्चोक पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले पुष्टि गरेका छन् । अध्यक्ष प्रचण्डसँगको भेटवार्तामा पार्टी उपाध्यक्ष बामदेव गौतमको पनि सहभागी रहेको थापाले जानकारी दिए ।
पार्टी भित्रको अन्तरसंघर्ष चर्कंदै गएको र प्रचण्ड माधव समूहले दबाब बढाउँदै लगेपछि ओली आफै भेटवार्ताका लागि निस्केका हुन् ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  १ : ४६ बजे

उपचार गर्दा करणीको आरोप लागेका थापा हिरासतमै गम्भीर बिरामी, आईसीयुमा उपचार हुँदै

कोहलपुर । एक युवतीलाई उपचार गर्ने क्रममा गोप्य अंगमा हात

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप

प्रधान सेनापति सिग्देलद्वारा बेलायतमा भेटवार्ता

काठमाडौँ । बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देलले

कांग्रेस महाधिवेशन : उपसभापति शर्मा र महामन्त्री घिमिरेको प्रतिवेदन पारित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्द सत्रमा उपसभापति विश्वप्रकाश

कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैन : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको गुट र