१५ माघ २०८२, बिहिबार | January 29, 2026

कोरोना भाइरसका कारण बेलायतबाट नेपाल आउन रोक



काठमाडौ । कोरोना भाइरसका कारण नेपाल नागरिक उड्डयन प्राधिकरणले बेलायतबाट नेपाल आउने नागरिकलाई रोक लगाएको छ।

बेलायतमा कोरोना भाइरसको संक्रमण बढेको भन्दै प्राधिकरणले बेलायतबाट नेपाल आउने नागरिकलाई रोक लगाएको हो । बेलायतबाट आउने वा ट्रान्जिट भएर आउने यात्रुलाई नल्याउन प्राधिकरणले एयरलाइन्सहरुलाई निर्देशन दिएको हो।

अर्को सूचना नभएसम्मका लागि यो निर्णय लागू हुने प्राधिकरणले जनाएको छ ।

 

 

 

 

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ६ : १८ बजे

निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण