३ चैत्र २०८२, मंगलबार | March 17, 2026

नेपाल लाईफ इन्स्योरेन्सको बम्पर उपहार, ५१ प्रतिशत लाभांश वितरण गर्ने



काठमाडौ । नेपाल लाईफ इन्स्योरेन्सले शेयरधनीहरुलाई ५१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले ५१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले आर्थिक वर्ष ७५/७६को मुनाफाबाट ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको जनाएको छ ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ८ : ५२ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित