१२ बैशाख २०८१, बुधबार | April 24, 2024

फर्के छक्कबहादुर लामा, केपी ओली पक्षको केन्द्रीय सदस्य बन्न अस्वीकार



काठमाडौं । हुम्लाका सांसद छक्कबहादुर लामाले केपी ओली पक्षको केन्द्रीय सदस्य बन्न अस्वीकार गरेका छन् । लामाले आज विज्ञप्ती जारी गर्दै ओली पक्षमा नभई मूलधार प्रचण्ड-माधव पक्षमै रहेको जनाउ दिएका छन् ।

सांसद लामाले ओली पक्षको केन्द्रीय आयोजक कमिटीको पद परित्याग गरी नेकपा प्रचण्ड माधव पार्टी संगठनमा यथावत रहेको विश्वास दिलाउदै बाहिर आएको हल्लाको भ्रममा नपर्न सम्पूर्ण कार्यकर्ता र हुम्लावासी जनतालाई विचलित नभई मूल पार्टी प्रचण्ड माधव पक्षमा एकताबद्ध भएर लाग्न आग्रह गरेका छन् ।

यसअघि उनी ओली पक्षमा लागेकोले उनलाई केन्द्रीय सदस्य बनाइएको थियो ।

 

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ४ : ५० बजे

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा

काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम

काठमाडौं । वेस्ट इन्डिज ए टिम काठमाडौं आइपुगेको छ ।

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य गर्ने

आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि हो : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल