३ चैत्र २०८२, मंगलबार | March 17, 2026

नेकपा फुटको प्रभाव प्रदेश सरकारमा: प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री पदमुक्त, मुख्यमन्त्री राईको पद धरापमा



बिराटनगर । नेकपामा फुटको प्रभाव प्रदेश सरकारमा देखिन थालेको छ । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री पदमुक्त भएका छन् । मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोलाई आज पदमुक्त गरेका हुन् । पूर्वमाओवादी नेता आङ्बो अहिले प्रचण्ड–नेपाल पक्षमा छन् ।

९३ सदस्यीय प्रदेश सभामा नेकपाका ६७ सांसद छन् जसमध्ये प्रचण्ड-नेपाल पक्षका ४७ जना छन् भने ओली पक्षका २० जना मात्रै सांसद छन् । यो अवस्थामा प्रचण्ड-नेपाल पक्षले चाहे जुनसुकै बेला पनि अविश्वासको प्रस्ताव ल्याउन सक्छन् ।

उता नेपालको संविधानको धारा १६९ को (२) (ख) बमोजिम प्रदेश सरकारका मन्त्री आङ्बोलाई पदमुक्त गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ७ : ५१ बजे

रुपातालमा १० हजार जातका माछाका भुरा छाडियो

कास्की । कास्कीको लेखनाथस्थित रुपातालमा विभिन्न जातका १० हजार माछाका

नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

काठमाडौं । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन

मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम

म्याग्दी । सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको

ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन

ढोरपाटन । बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै