३ चैत्र २०८२, मंगलबार | March 17, 2026

बामदेव गौतम राष्ट्रिय सभा जानुभन्दा अगाडि प्रचण्डलाइ भेटन खुमलटार पुगे



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा राजनीतिक विभाजन भएपछि तटस्थ रहँदै आएका नेता बामदेव गौतम राष्ट्रिय सभामा पहिलो पटक सहभागी हुनुअगाडि खुमलटार पुगेर नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

बिहानै खुमलटार पुगेका नेता गौतम १० बजे अगाडिनै त्यहाँबाट निस्केका थिए । आजको भेटमा पार्टीमा राजनीतिक विभाजनपछिको अवस्था, अबको विकल्प र संसदको विषयमा छलफल भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

राजनीतिक विभाजनअघि पार्टीको उपाध्यक्ष रहेका गौतम अहिले नेकपाको प्रधानमन्त्री केपी शर्मा अ‍ोली समूह तथा प्रचण्ड-माधव समूह दुबैमा लागेका छैनन् ।

पार्टी एकताको ५ वर्षसम्म फुट्न नसक्ने कानुनी व्यवस्थाको वकालत गरिहेका नेता गौतम आज पहिलोपटक राष्ट्रिय सभाको बैठकमा सहभागी हुँदैछन् ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ११ : ५५ बजे

क्यान्सर परीक्षण गर्न काठमाडौं महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ । पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल

अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस गेराल्ड आर

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

पोखरा । नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन