१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

नयाँ वर्षमा आइएमई पेको मोबाइल रिचार्जमा ५ प्रतिशत क्यास ब्याक अफर



काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रर्विद्र्घत ‘आइएमई पे’ ले नव वर्ष २०२१ को उपलक्ष्यमा आइएमई पे मोबाइल वालेट मार्फत गरिने रिचार्जमा ५ प्रतिशत क्यास ब्याकको अफर सार्वजनिक गरेको छ ।

यो क्यास ब्याक आफ्नै मोबाइल नम्बरको लागि मात्र लागू हुनेछ जुन आफ्नै आईएमई पे वालेट आईडीको रुपमा दर्ता भएको छ । यो अफर सीमित अवधिको लागि मात्र मान्य छ ।

यो अफरसँगै कोरोना भाइरस (कोभिड-१९) को बढ्दो प्रभाव र अपनाउनुपर्ने सूरक्षा सतर्कता अन्तर्गत सामाजिक र भौतिक दूरी कायम गर्न आम उपभोक्तालाई सहज हुने विश्वास कम्पनीले लिएको छ ।

यस्ता छन् नियम

यो क्यास ब्याक अफर प्रयोगकर्ताको आफ्नै मोबाइल नम्बरमा आईएमई पे वालेटमा दर्ता गरिएको नम्बरमा मोबाइल रिचार्जका लागि मात्र मान्य छ । बिभिन्न मोबाइल नम्बरमा गरिएको कुनै पनि मोबाइल रिचार्ज लेनदेनले कुनै क्यास ब्याक प्राप्त गर्ने छैन ।

प्रत्येक उपयोगकर्ताले रु १०० प्रति महिना क्युमुलेटिभ क्यास ब्याक पाउन सक्नेछन् । यो अफर सीमित समयको लागि मात्र लागु हुनेछ ।

आईएमई भुक्तानीले आफ्नो पूर्ण विवेकाधिकारमा कुनै पूर्व सूचना बिना परिवर्तन र संशोधन र वा फिर्ता लिने अधिकार राख्दछ । त्यस्तै, आईएमई भुक्तानीले कुनै पनि पूर्व सूचना बिना नियम र सर्तहरू परिमार्जन गर्ने अधिकार राख्ने छ ।

यो अफरसँगै कोरोना भाइरस(कोभिड–१९) को बढ्दो प्रभाव र अपनाउनुपर्ने सूरक्षा सतर्कता अन्तर्गत सामाजिक र भौतिक दूरी कायम गर्न आम उपभोक्तालाई सहज हुने विश्वास कम्पनीले लिएको छ ।

 

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  १२ : ३८ बजे

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।