२२ आश्विन २०८३, बिहिबार | October 8, 2026

नेकपा विभाजन हुँदा मुटु फुटेको छ : दीनानाथ शर्मा



काठमाडौं । राष्ट्रिय सभा सदस्य दीनानाथ शर्माले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित हुँदा आफ्नो मुटु फुटेका अनुभव गरेको बताएका छन् ।

शुक्रबार सुरु भएको राष्ट्रिय सभाको सातौं अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै नेता शर्माले यस्तो बताएका हुन् ।

‘मेरो राजनीतिक इतिहासको ५५/५६ वर्षको इतिहासमा पार्टी एकता भएर नेकपा बन्दा म सबैभन्दा बढी खुशी थिएँ । हामी सबै खुशी थियौँ ।

खुशी नहुने कोही पनि थिएनन् । नेपाली जनता खुशी भएका कारण त्यो खुशी निर्वाचनमा अभिव्यक्त भएको थियो’, नेता शर्माले भने, ‘आज पार्टी विभाजनको संघरमा आउँदा मेरो मुटु फुटेको अनुभव भएको छ ।’

शर्माले इतिहासमा नेपालका कम्युनिस्ट पार्टी फुटेको तर अहिले बढी पीडा भएको बताए ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ४ : ५४ बजे

वर्षा रोकियो, डर रोकिएन

पाल्पा । यही असोज ९ गते रातको करिब १ः०० बजेको

हामी निर्वाचनको आन्तरिक तयारीमै छौँ : प्रमुख निर्वाचन आयुक्त कार्की

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन आयोग स्थानीय

माछापुच्छ्रे बैंक प्रतिष्ठित दुई अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कारबाट पुरस्कृत

काठमाडौं । ग्राहक सेवा, डिजिटल नवप्रवर्तन तथा जोखिम व्यवस्थापनमा उत्कृष्ट

त्रिविको बजेट – ३० अर्ब ८७ करोड, सरकारको अनुदान घट्दा ८ अर्बभन्दा बढी अपुग

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आर्थिक वर्ष २०८३/८४ का लागि

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौं । शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले