८ बैशाख २०८१, शनिबार | April 20, 2024

पैदलयात्रीलाई ठक्कर दिएर फरार भयो शहरीमन्त्री साह सवार गाडी



सर्लाही । शहरी विकास मन्त्री प्रभु साह सवार गाडीले एक जना पैदलयात्रीलाई ठक्कर दिएको छ ।

मन्त्री साह सवार ना १ झ ३८४२ नम्बरको गाडीले सर्लाहीको हरिवन नगरपालिका-१० मा ठक्कर दिँदा लालबन्दी नगरपालिका-८ का बच्चु तामाङ घाइते भएका छन ।

घाइते तामाङको हरिवनस्थित स्वाभिमान अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी मदन कुँवरले जानकारी दिए ।

डीएसपी कुँवरका अनुसार बाटो काट्ने क्रममा मन्त्री साह सवार गाडीले तामाङलाई ठक्कर दिएको थियो । मन्त्री साह रौतहटबाट काठमाडौं फर्किने क्रममा घटना भएको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ३ : ३५ बजे

नेपाल हङकङसँग पराजित

काठमाडौं । । नेपाल हङकङसँग पराजित भएको छ । एसीसी

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले