५ श्रावण २०८३, मंगलबार | July 22, 2026

बाँकेको डुडुवाको घुम्ती पसलमा पेस्तोलको कारोवार



नेपालगन्ज । बाँके डुडुवामा एक सामान्य पसलबाट कटुवा पेस्तोल बरामद गरिएको छ । डुडुवा गाँउपालिकामा पसल संचालन गर्दै आएका स्थानीय दिपक कुमार चौधरी (वर्मा)को पसलबाट बाँके प्रहरीले एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने गोली बरामद गरेको हो ।

सो पसलमा अवैध हातहतियारको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा प्रहरीले छापा मार्दा वर्माले कम्मरको दाँया तर्फ बेल्टले च्यापी राखेको कुटवा पेस्तोल थान १ फेला पारी बरामद गरिएको बाँके प्रहरीले जनाएको छ । गरी सो सम्बम्धमा अनुसन्धान भईरहेको ।

पक्राउ परेका वर्मालाई मुलुकी फौजदारी कार्यविधी २०७४ को दफा १३० को उपदफा २ बमोजिम मुद्दा चलाउने तयारी भईरहेको प्रहरीले जनाएको छ । सो कसुर प्रमाणीत भए ७ वर्ष सम्म कैद र ७० हजार सम्म जरिवाना हुने ब्यवस्था रहेको छ ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ९ : ०९ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं