१६ बैशाख २०८१, आइतबार | April 28, 2024

बाँकेको डुडुवाको घुम्ती पसलमा पेस्तोलको कारोवार



नेपालगन्ज । बाँके डुडुवामा एक सामान्य पसलबाट कटुवा पेस्तोल बरामद गरिएको छ । डुडुवा गाँउपालिकामा पसल संचालन गर्दै आएका स्थानीय दिपक कुमार चौधरी (वर्मा)को पसलबाट बाँके प्रहरीले एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने गोली बरामद गरेको हो ।

सो पसलमा अवैध हातहतियारको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा प्रहरीले छापा मार्दा वर्माले कम्मरको दाँया तर्फ बेल्टले च्यापी राखेको कुटवा पेस्तोल थान १ फेला पारी बरामद गरिएको बाँके प्रहरीले जनाएको छ । गरी सो सम्बम्धमा अनुसन्धान भईरहेको ।

पक्राउ परेका वर्मालाई मुलुकी फौजदारी कार्यविधी २०७४ को दफा १३० को उपदफा २ बमोजिम मुद्दा चलाउने तयारी भईरहेको प्रहरीले जनाएको छ । सो कसुर प्रमाणीत भए ७ वर्ष सम्म कैद र ७० हजार सम्म जरिवाना हुने ब्यवस्था रहेको छ ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ९ : ०९ बजे

नेपाल वेस्ट इन्डिज ए सँग १० रनले पराजित

काठमाडौं। वेस्ट इन्डिज ए ले नेपाललाई पराजित गरेको छ ।

इलाम-२ मा कांग्रेसका खड्काको अग्रता कायमै, सुहाङले घटाए दुरी

इलाम । इलाम (२ को मत गणनाको पहिलो अपडेट आएको

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा

काठमाडौं । राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको लगानी सम्मेलनलाई

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने ग्लोबल आइएमई बैंक सम्मानित

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९/८० मा