५ श्रावण २०८३, मंगलबार | July 22, 2026

डिशहोममा आउँदैछ हाँस्य कार्यक्रम ‘बेस्सरी हाँसौं’



काठमाडौ । डिशहोमले आफ्नो रियालिटी टिभी च्यानल १०२ मा स्ट्यण्डअप हास्य कार्यक्रम ‘बेस्सरी हाँसौं’ प्रशारण हुने जानकारी दिएको छ ।

हरेक मंगलबार राति ८ः३० बजे हास्य कार्यक्रम ‘बेस्सरी हाँसौं’ प्रशारण हुने डिशहोमले जनाएको छ । कार्यक्रमको पहिलो भाग मंगलबार प्रशारण हुनेछ ।

डिशमिडिया नेटवर्कको लागि पायोनियर मिडियाले उत्पादन गरेको ‘बेस्सरी हाँसौं’मा गणेश राई, विश्वजीत देउजा, सारा अधिकारी, सोमराज रावल लगायतका हास्य कलाकारहरुको प्रस्तुती रहेको छ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ६ : १८ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं