२६ बैशाख २०८१, बुधबार | May 8, 2024

लुम्बिनी प्रादेशिक अस्पतालमा मोबाईल चार्जिङ्ग स्टेशन जडान



बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रोट्याक्ट क्लब अफ तिनाउ सिटि र रोटरी क्लब अफ बुटवल साउथले मोबाईल चार्जिङ्ग स्टेशन जडान गरेको छ ।

अस्पतालमा आउने बिरामीका कुरुवालाई मोबाईल चार्ज गर्न सजिलो होस भन्दै क्लबले आज अस्पतालमा चार्ज स्टेशन जडान गरेको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालमा ६ वटा चार्जिङ्ग स्टेशन जडान गरिएको रोट्याक्ट क्लब अफ तिनाउ सिटिका अध्यक्ष अनुप पाण्डेयले जानकारी दिए । अस्पतालमा आपत्तकालिन अवस्थामा आउने कुरुवाहरुलाइ लक्षित गरेर स्टेशन जडान गरिएको उनले बताए ।

बुटवलमा रहेका अस्पतालहरुमा ३० वटा जडान गर्ने लक्ष्य रहेको पाण्डेयको भनाई छ । अस्पतालका अध्यक्ष सुर्य प्रसाद भट्टराई र मेशु राजेन्द्र प्रसाद खनालको उपस्थितीमा चार्ज स्टेशन प्रदान गरिएको कार्यक्रमका संयोजक अशोक ज्ञवालीले जानकारी दिए ।

 

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ९ : २२ बजे

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s

कार्यकर्तालाई इमान्दार बन्न एमाले अध्यक्ष ओलीको आग्रह

कपिलवस्तु । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

चल सम्पत्ति धिताे राखेर पनि ऋण पाइने ऐन बन्दै

काठमाडौं । सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रिय

पितापुर्खाको सीप पछ्याउँदै मह सिकार

गण्डकी । पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम