७ आश्विन २०८३, बुधबार | September 23, 2026

नेपाल आयल निगमले बढायो इन्धनको मूल्य



काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रूपैयाँका दरले मूल्य बढाएको हो ।

सोमबार राति १२ बजेबाट लागू हुने गरी मूल्य बढाएको निगमले जनाएको छ ।  निगमले हवाई ईन्धन र एलपी ग्यासको मूल्य भने बढाएको छैन । अव पेट्रोलको मूल्य प्रतिलिटर १ सय १० रुपैंया पुगेको छ । भने डिजेल र मट्टीतेलको मूल्य ९३ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  ८ : ४९ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई