१० चैत्र २०८२, मंगलबार | March 24, 2026

प्रतिनिधिसभा विघटन मुद्दा : राष्ट्रपतिको भूमिकामाथि इजलासमा प्रश्न



काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा मंगलबार पनि बहस जारी छ ।

रिट निवेदकहरुको तर्फबाट बहसमा भाग लिँदै अधिवक्ता शिवकुमार यादवले राष्ट्रपतिको भूमिकामाथि प्रश्न उठाएका छन् ।

अधिवक्ता यादवले राष्ट्रपतिद्वारा कुनै सिफारिसलाई महिनौं रोक्ने तर गैरसंवैधानिक सिफारिसलाई तत्कालै सदर गर्दै प्रतिनिधिसभा विघटन गर्ने काम भएकोमा प्रश्न गरे ।

अहिले निर्वाचन गर्नै नसक्ने अवस्था रहेको भन्दै यादवले अर्थतन्त्र धरासायी भएको बेलामा थप संकटमा पुर्याउने काम मात्रै गरिएको जिकिर गरे ।

यसअघि सोमबार अधिवक्ताद्वय दीनमणि पोखरेल र सरोजकृष्ण घिमिरेले बहस गरेका थिए।

प्रधानन्यायाधीस नेतृत्वको पाँच सदस्यीय संवैधानिक इजलासमा बहस जारी छ ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  १ : १३ बजे

बर्दियाको गणेशपुरमा प्रहरी र स्थानीयबीच झडप, कम्तीमा १० सुरक्षाकर्मी घाइते

बर्दिया । नेपालगन्ज-गुलरिया सडक खण्डको बर्दियाको गणेशपुरमा स्थानीयबासी र प्रहरीबीच

विश्वमा एक करोड सात लाखमा सक्रिय क्षयरोगी, नेपालका ४२ प्रतिशत उपचार बाहिर

भक्तपुर। ‘हो १ हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो

लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र उद्घाटन

लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नं. ५ ढोडहवामा ‘सरसफाइ

दुग्ध उत्पादक किसानले ५५ करोड भूक्तानी पाएनन्

चितवन । जिल्लाका दुग्ध उत्पादक किसानले दुध बिक्री गरे बापत

कोटिहवामा भएको सवारी दुर्घटनाबाट बुटवल पुरानो बसपार्कका २१ वर्षिय युवाको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवामा मालबाहक ट्रकको ठक्करबाट मोटरसाइकलमा