३ आश्विन २०८३, शनिबार | September 19, 2026

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट दायर



काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ।

विघटित प्रतिनिधिसभाका मुख्य सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालसहितको टोली मंगलबार सर्वोच्च अदालत पुगेर रिट दायर गरेको हो ।

असंवैधानिक रुपमा गरिएको प्रतिनिधिसभा विघटनविरुद्ध एमाले संसदीय दलको तर्फबाट रिट निवेदन पेस गरिएको बर्तौलाले बताएका छन् ।

केही दिनअघि बसेको एमाले संसदीय दलको बैठकले प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटनलाई संविधान तथा लोकतान्त्रिक मूल्य-मान्यताविपरीत ठहर गर्दै त्यसविरुद्ध सर्वोच्चमा रिट दायर गर्ने निर्णय गरेको थियो ।

गत भदौ २७ गते प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका थिए। फागुन २१ गते नयाँ निर्वाचनको मिति तोकिएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  १२ : २७ बजे

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको

संविधानका उपलब्धि संस्थागत गर्दै राष्ट्र निर्माणमा जुट्न मुख्यमन्त्री भट्टको आग्रह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानका उपलब्धि संस्थागत

संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट

विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई

काठमाडौँ । लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज