१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

प्रचण्ड-नेपाल पक्ष काठमाडौ केन्द्रित आन्दोलन चर्काउँदै, माघ ९ को प्रदर्शनको निर्देशिका सार्वजानिक



काठमाडौ । काठमाडौ केन्द्रित आन्दोलन चर्काउने निर्णय गरेको नेकपा प्रचण्ड-नेपाल पक्षले माघ ९ गते को विरोध प्रदर्शनलाई ब्यवस्थित बनाउन निर्देशिका जारी गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै ओलीलाई कारवाही गर्दै आफ्नो पक्ष आधिकारीक नेकपा भएको दाबी गर्दै आएको प्रचण्ड-नेपाल पक्षले माघ ९ गते काठमाडौंको रत्नपार्कमा संसद विघटनको विरुद्धमा गर्ने विरोध प्रदर्शनलाई लक्षीत गर्दै निर्देशिका जारी गरेको हो ।

विरोध प्रदर्शनलाई सफल पार्नको लागि नेकपा प्रचण्ड –नेपाल पक्षले विभिन्न बुँदामा निर्देशिका तयार पारेको छ । केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले मुख्य सात बुँदामा तयार भएको निर्देशिका बिहीबार सार्वजनिक गरेका छन् ।

बुँदाको पहिलो नम्बरमा प्रत्येक प्रदेश, जिल्ला र जनवर्गीय संगठनहरुले केन्द्रले तोकेको संख्या नघटाइकन प्रदर्शनमा सहभागी गराउन कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।

नेकपाले काठमाडौंको माइतिघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, प्रदर्शनीमार्ग, शान्तिबाटिका, त्रिचन्द्र कलेज, वाल्मीकी कलेज र ललितपुरको कुपण्डोलबाट र्‍याली निकाल्ने भएको छ । सबै स्थानबाट निस्केको ¥याली रत्नपार्कमा एकिकृत हुने र प्रदर्शन गर्दै सभा गर्ने

 

 

प्रकाशित मिति : ८ माघ २०७७, बिहिबार  १२ : ०२ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग